ÿØÿà JFIF    ÿÛ „   नेदरल्याण्ड्स विश्वकपमा छनोट, स्कटल्याण्ड ४ विकेटले पराजित - Indreni Mala
Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नेदरल्याण्ड्स विश्वकपमा छनोट, स्कटल्याण्ड ४ विकेटले पराजित

काठमाडौंः स्कटल्याण्डलाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्स विश्वकपमा छनोट भएको छ । जिम्बाव्वेको बुलवायोमा भएको आइसिसी विश्वकप छनोट प्रतियोगितामा स्कटल्यान्डमाथि ४ विकेटको जित निकालेसँगै नेदरल्यान्ड्स एकदिवसीय विश्वकपका लागि छनोट भएको हो ।

सुपरसिक्सबाट दुई टिम विश्वकपमा पुग्ने प्रावधानअनुरुप नेदरल्यान्ड्स दोस्रो भयो। सुपर सिक्समा नेदरल्यान्ड्सले ५ खेलबाट ६ अंक जोड्दै शीर्ष दुई स्थान हात पार्‍यो। ४० ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा २३३ रन जोडेको नेदरल्याण्ड्सले ४१औं ओभरमा २२ र ४२‍औं ओभरमा २० रन बनाएको थियो ।

पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलनले १०६ तथा कप्तान रिचे बेरिङटोनले ६४ रन बनाए ।

चार खेलबाट ८ अंक जोडेको श्रीलंका यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । विश्वकप क्रिकेट आगामी अक्टोबर नोभेम्बरमा भारत आयोजना हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

श्याम तामाङ र मिनु मोक्तानको पहलमा दुबईबाट स्याङ्जाकी चेली सुरक्षित उद्धार”

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

माटोले लिपिएको घर : खानीखोलाको पहिचान, परम्परा र आत्मगौरवको पुनर्जागरण 

माटोले लिपिएको घर : खानीखोलाको पहिचान, परम्परा र आत्मगौरवको पुनर्जागरण 

महाभारतमा घर भत्किँदा गम्भीर घाइते मोक्तानलाई हेलिकप्टरद्वार उद्वार

महाभारतमा घर भत्किँदा गम्भीर घाइते मोक्तानलाई हेलिकप्टरद्वार उद्वार

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

Load More
ward5
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host