ÿØÿà JFIF    ÿÛ „   प्रचण्डलाई संकट ! - Indreni Mala
Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

प्रचण्डलाई संकट !

काठमाडौं :

गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा मागेको छ ।

बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा उहाँ प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस्’ संसद अवरोधको औचित्यबारे नेकपा एमालेका सांसद रघुजी पन्तले भने ।

पन्तले प्रधानमन्त्रीले राजीनामा दिएर अर्को सरकार गठनको प्रक्रिया बढाउन सुझाव दिए । ‘को मान्छे प्रधानमन्त्री बन्ने दलहरुले छलफल गर्लान् । तर जो दिल्लीतिर नफर्कने, नेपालतिर फर्कने, नेपाली माटोतिर फर्किने प्रधानमन्त्री चाहियो, जसले देशको गरिमा र मर्यादाको रक्षा गर्न सकोस्’, उनले भने ।

राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।

त्यो कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचाटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’

पुराना व्यवसायी सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले दिएको यस्तो अभिव्यक्तिमा विपक्षी दलहरु एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतले आपत्ति जनाएका छन् । एमालेले त राजीनामा नै मागेको छ । ‘यति गम्भीर अभिव्यक्तिलाई त्यसै छोडेर हामी जनताको बीचमा जान सक्दैनौं, प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ’, एमाले सांसद ठाकुर गैरे भन्छन् ।

प्रधानमन्त्री प्रचण्डले भने आफूले बोल्दै नबोलेको कुरालाई लिएर बबण्डर गर्न खोजिएको बताएका छन् । ‘उहाँको (प्रितम सिंहको) बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन’, प्रचण्डले एक कार्यक्रममा भनेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य पनि अलग आसयमा दिइएको अभिव्यक्तिलाई गलत अर्थ लगाउने काम भइरहेको बताउँछन् । ‘यो प्रधानमन्त्री कसले बनाएको हो भन्नेबारे केपी ओलीलाई राम्रोसँग थाहा छ । उहाँ नै प्रस्तावक हो । एमाले, रास्वपा, राप्रपाहरुले मत दिएको होइन रु’ उनले प्रश्न गरे ।

तर अहिले प्रधानमन्त्रीलाई बदनाम गर्न तिनै दलहरु गलत अर्थ लगाउन तम्सिएको आचार्य बताउँछन् । राम्रो पारिवारिक सम्बन्ध भएकाले प्रितमले आफूप्रति राखेको सद्भावलाई त्यसदिनको कार्यक्रममा प्रधानमन्त्रीले सम्झिएको आचार्य तर्क गर्छन् । ‘१५ वर्ष अगाडि प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि फेरि प्रधानमन्त्री हुनुहोस् भनेर प्रितमले राखेको सद्भाव त्यसदिन सम्झिएको मात्र हो’, उनी भन्छन्, ‘प्रितम एक सामान्य मान्छे हो, सामान्य मान्छेले भनेर पनि हुने कुरा होइन ।’

राजनीतिक विश्लेषक हरि रोका प्रधानमन्त्रीले जाने कार्यक्रम र बोल्ने शब्दबारे ख्याल नगर्दा यस्तो संकट निम्तिएको बताउँछन् । ‘नेपाल र भारत बीचको सम्बन्धबारे हामी अवगत नै छौं । हाम्रा प्रधानमन्त्रीहरुले हट्नुपर्दा भारतले असहयोग ग¥यो भन्नु नौलो कुरा होइन’, विश्लेषक रोका भन्छन्, ‘तर योे घटनाबाट प्रधानमन्त्रीले जहाँ पायो त्यही र जे पायो त्यही बोल्नु हुन्न भन्ने सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

श्याम तामाङ र मिनु मोक्तानको पहलमा दुबईबाट स्याङ्जाकी चेली सुरक्षित उद्धार”

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

माटोले लिपिएको घर : खानीखोलाको पहिचान, परम्परा र आत्मगौरवको पुनर्जागरण 

माटोले लिपिएको घर : खानीखोलाको पहिचान, परम्परा र आत्मगौरवको पुनर्जागरण 

महाभारतमा घर भत्किँदा गम्भीर घाइते मोक्तानलाई हेलिकप्टरद्वार उद्वार

महाभारतमा घर भत्किँदा गम्भीर घाइते मोक्तानलाई हेलिकप्टरद्वार उद्वार

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

Load More
ward5
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host