ÿØÿà JFIF    ÿÛ „   ह्वात्तै बढ्यो डेंगु, नाघ्यो ११ सय केस - Indreni Mala
Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

ह्वात्तै बढ्यो डेंगु, नाघ्यो ११ सय केस

डेंगुका केस ह्वात्तै बढेको छ । गएको एक महिनामै डेंगुको ७ सय केस भेटिएको इपिडिमियोलोजी तथा रोग निमन्त्रण महाशाखाले जनाएको छ । गएको पुस महिनायता झण्डै साढे ११ सय जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा गोकर्ण दाहालले गएको वर्षभन्दा यस वर्ष डेंगुको बिरामी बढेको बताए ।

गत वर्ष ०७८÷०७९ मा ५३० केस पुष्टि भएको भएको थियो । यस वर्ष भदौ पहिलो सातामै ११ सय भन्दा बढी डेंगुका केस भेटिएको छ । डा दाहालका अनुसार अझै तीन महिना अर्थात् कार्तिक मसान्तसम्म डेंगुका बिरामीको रिपोर्टिङ हुने भएकाले बिरामी बढ्न सक्छन् । बाग्मती र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै डेंंगुका केस पुष्टि भएको छ । रुपन्देही,बर्दिया,धादिङ,सङ्खुवासभा लगायतका दश जिल्लामा ३० वटाभन्दा धेरै केस देखिएको जिल्ला १० वटा रहेका छन् ।

०७६ मा डेंगुले प्रकोपको रुप लिँदा १० हजार ८ सय ८ केस पुष्टि भएको थियो । जसमध्ये ६ जनाको मृत्यु भएको थियो भने १६ हजार जना अस्पताल भर्ना भएका थिए । डेंगु ६० भन्दा धेरै जिल्लामा देखिएको छ । यो रोग तराई,पहाड,हिमाल सबै जिल्लामा पुष्टि भएको इडिसिडिले जनाएको छ । डा। दाहालका अनुसार किट्जन्य रोग पहिले तराईमा मात्रै देखिन्थ्यो । तर वातावरणीय प्रभावका कारण तराईमा देखिने किट्जन्य रोग पहाडी,हिमाली जिल्लामा पनि देखिन थालेका छन् । किराहरु आफ्ना आनीबानी परिवर्तन गरी हिमाल,पहाडका जिल्ला सर्न थालेका छन् ।

डेंगुसँग जुध्नका लागि के गरिँदैछ रु

सहरी तथा घना बस्तीमा डेंगुु ‘एडिस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस्’ प्रजातिका लामखुट्टेहरुको टोकाइबाट सर्छ । त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । एडिस प्रजातिका लामखुट्टे सफा पानीमा बस्न रुचाउने भएकाले विशेष गरी सहरी क्षेत्रका कर्पोरेट हाउस,ठूला होटलमा राखिने फुलदानीमा डेंगु हुने लामखुट्टे बस्ने हुँदा सावधानी अपनाउन डा।दाहालको आग्रह छ ।

यस्तै,दैनिक प्रयोगका लागि खुल्ला रुपमा राखिएको पानी जस्तै नुहाउन,भाँडा माझ्न आदिका लागि जम्मा गरेर राखिएको पानीमा यो लामखुट्टे बस्ने गर्छ । त्यसैले भाँडामा राखिएका सफा पानी परिवर्तन गरिरहन उनको आग्रह छ ।

डेंगुको केस देखिएका क्षेत्र अन्तर्गतका प्रदेश र स्थानीय तहसँग समन्वय गरेर जनचेतनामुलक कार्यक्रम भइररहेको डा दाहालले बताए । यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले होटल एसोसिएसनलाई छलफलमा बोलाएर डेंगु सार्ने लामखट्टे बढ्न नदिनका लागि सजगता अपनाउने विषयमा छलफल गरिएको पनि डा। दाहालले बताए ।

यस्तै,इडिसिडिले सात प्रदेशमध्ये एक प्रदेशमा डेंगु सार्ने लामखुट्टेको लार्भाबारे अध्ययन गर्ने तयारी गरेको छ ।

डेंगु भएमा अचानक पेट दुख्ने,तारन्तार बान्ता हुने,आलस्य हुने,अचानक रक्तश्राव हुने,गिंजा,नाक आदिबाट रगत बन्ने,कजेलो सुनिने र प्रयोगशालामा परीक्षण गर्दा प्लेटेलेट्सको सङ्ख्या तीव्र गतिमा ओरालो र हेमाटाकृत उकालो लाग्ने गरेको हुन्छ ।

डा। दाहालका अनुहार डेंगुका केस अस्पतालमा उपचार गराउन आएकाहरुबाट रिर्पोटिङ भएको केस हुन् । डेंगु भएका सबैलाई लक्षण नदेखिने भएकाले सावधानी अपनाउन अति आवश्यक भएको उनको भनाइ छ ।

डेंगु रोगका लक्षणः

–एक्कासी ज्वरो आउने,

–टाउको,मांसपेशी तथा जोर्नी दुख्ने

–थकान महसुन हुने

–वाकवाकी लाग्ने वा बान्ता हुने

–आफ्नो दैनिकी,खानपानमा रुचि नलाग्ने

लामखुट्टेबाट जोगिने र लामखुट्टे नियन्त्रण गर्ने उपाय

–पुरा बाहुला भएका लुगा लगाउने

–झुलभित्र मात्र सुत्ने

–घरको झ्याल,ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने

–घर,कार्यालय,विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने

–खाल्डाखुल्डी पर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने

–गमलाको प्लेट,फुलदानी,कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने

–पानी जम्मा गर्ने भाँडा लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

श्याम तामाङ र मिनु मोक्तानको पहलमा दुबईबाट स्याङ्जाकी चेली सुरक्षित उद्धार”

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

आमाको स्मृतिमा देबी र बेलि लामाद्वारा धुलिखेलका सहारा बिहिन वृद्धलाई सहयोग

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

खानिखोलामा विद्यालयभित्रै प्रधानाध्यापकमाथि हातपात

माटोले लिपिएको घर : खानीखोलाको पहिचान, परम्परा र आत्मगौरवको पुनर्जागरण 

माटोले लिपिएको घर : खानीखोलाको पहिचान, परम्परा र आत्मगौरवको पुनर्जागरण 

महाभारतमा घर भत्किँदा गम्भीर घाइते मोक्तानलाई हेलिकप्टरद्वार उद्वार

महाभारतमा घर भत्किँदा गम्भीर घाइते मोक्तानलाई हेलिकप्टरद्वार उद्वार

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

खानीखोलामा पुस १ देखि कुन्छाम्ः सयौँ लामाको साधना, तेस्रो वर्षको निरन्तरतासँगै सहयोगको अपिल

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

हरिहरपुरगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सुरु

Load More
ward5
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा निर्मित ढुङ्गे धारा तथा पानी भण्डारण टयाङकी उदघाटन

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

डा.अञ्जय कुमार मिश्रलाई व्यावसायिक सुरक्षा क्षेत्रमा D.Litt उपाधि प्रदान

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

बाेलाेचाैक बहुउद्देश्यीय सहकारीकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न,२४ जेष्ठ नागरिक सदस्य सम्मानित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

खानीखोलामा तीनदिने बृहत् निःशुल्क आँखा शिविर, ४०० भन्दा बढी लाभान्वित

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host