काभ्रे । खानीखोला गाउँपालिकामा वडा नम्बर ४ डाडापारीमा महिला प्रजनन स्वास्थ्य र मुटु रोग सम्बन्धि ३ दिने निशुल्का सिबिर सन्चालन हुने भएको छ ।
स्वास्थ्य शिबिर सन्चालनका लागि रोटरी क्लब अफ धुलिखेल र परिवर्तनशिल समाज र नेपाल हृर्दय रोग निवारण प्रतिश्ठान काभ्रे साखा बिच सम्जौत भएको छ । यसै बिच प्रथम पक्ष, रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष जय बहादुर राई दृतिय, पक्ष नेपाल हृदय रोग निवारण प्रतिश्ठान काभ्रे सखाको सभापति अशोक कुमार श्रेष्ठ, तृतीय पक्ष नेपाल परिवर्तनशिल समाजका अध्यक्ष क्षेत्र बहादुर वाइबा लगयतले सम्जौता पत्रमा सहिछाप गर्नु भएको थियो ।
यसै क्रममा रोटरी क्लबले शिबिरलाई सहजीकरण गर्ने तथा निशुल्का औषधी बितरण र प्राविधिकहरूलाई सहयोगको ब्य्बस्था गर्ने रहेको छ ।
नेपाल हृदय रोग निवारण प्रतिश्ठान काभ्रे सखाले शिबिर सन्चलनको लागि आबश्यक पर्ने सामाग्रीहरुको ब्यबस्था गर्ने भएको छ ।
नेपाल परिवर्तनशिल समाजले शिबिर सन्चलन प्राविधिक तथा जनाशक्तीलाई खाना र बस्ने ब्यबस्था गर्ने भएको छ ।