काभ्रेः जिल्लाको बनेपामा यसवर्ष पनि हर्ष उल्लासका साथ शिवरात्रि मनाइएको छ । शिवरात्रीका अवसरमा विहान नजिकैको धानेश्वर र साँगास्थित् शिव मन्दिर पुजाआज गरेपनि साँझ भने बनेपाको चोक–चोकमा आगो बाल्ने र प्रसाद बाँड्ने गरी शिवरात्रि मनाइएको हो ।
बनेपाको गणेस्थानको दुई ठाउँसहित चाँदनीचोक, रेन्बोचोक, चारदोबाटो, तीनदोबाटो, बकुटोल, तीनधारा, चैतन्यरोड लगायतका चोकमा स्थानीयले धुनी तापेर बालेर हर्ष उल्लासका साथ शिवरात्रि मनाइएको छ । आगोको धुनी हेर्न्कोे ठूलै भीड रहेको थियो । उनीहरुले विभिन्न तरिकाले शिवजीका विभिन्न स्वरूपमा मनाइएको छ ।
स्थानीयले प्रसादमा भुटेको मकै, गहुँ, भटमासलाई प्रसादको रुपमा प्रयोग गरेको भएपनि भाङ धतुरो निषेध गरिएको थियो । तैपनि ठाउँठाउँमा हेर्नेको पनि
तस्वीर हेर्नुस्